go search
go contents
home
HOME
close
ENGLISH
CHINESE
JAPANESE
VIETNAMESE
THAI
INDONESIAN
ARABIC
UZBEK
MONGOLIAN
BANGLADESH
NEPAL
CAMBODIA
Menu Open
NEPAL
घरजग्गा
वित्तीय/मौद्रिक कारोबार
अन्तर्राष्ट्रिय व्यापार/अध्यागमन
ट्राफिक/ड्राइभिङ
काम/श्रमिक
सामाजिक कल्याण
“भिसा” भन्नाले कुनै देशले उक्त देशमा प्रवेश गर्ने विदेशी नागरिकको “प्रवेशाज्ञाको प्रमाणीकरण” गर्नु वा प्रवेशाज्ञाका लागि विदेशी नागरिकले दिएको आवेदनका सम्बन्धमा “राजदुतले प्रवेशका लागि सिफारिस गर्ने कार्य” भन्ने बुझिन्छ।
यदि कुनै व्यक्ति विदेशी राष्ट्रमा प्रवेश गर्न चाहन्छ भने, निजसँग मान्य पासपोर्ट हुनुका साथै (यदि भिसा आवश्यक छ भने) अग्रिम रूपमा आफ्नो गृह देशमा रहेको आफू जान चाहेको राष्ट्रको राजदूतावास वा वाणिज्य दूतावासबाट भ्रमणको उद्दयेश्य उल्लेख गरिएको भिसा लिनु अनिवार्य छ। यदि कोही कोरियाली नागरिक कोरियाले भिसा मिनाहा सम्झौतामा हस्ताक्षर गरेको 90 राष्ट्र मध्येको कुनै राष्ट्रमा जान चाहन्छ र ऊ सम्झौतामा उल्लेख गरिएको अवधिसम्म मात्र उक्त राष्ट्रमा बस्न चाहन्छ भने उसले भिसा लिनु पर्दैन।