NEPAL

বিদেশী কর্মীদের কর্মসংস্থান এবং কাজ
पारिश्रमिक र श्रम मापदण्ड सम्बन्धी मामिलाहरु
- तल उल्लिखित कुनै पनि मामिलामा‚ विदेशी कामदारले उनीहरुको कार्यस्थलमाथि निर्णयाधिकार भएको क्षेत्रीय रोजगार र श्रम प्रशासनको श्रम पर्यवेक्षण प्रभागसँग परामर्श गर्न सक्नेछन् ।
1. पारिश्रमिक वा अवकाश लाभको भुक्तानी नभएमा;
2. रोजगारदाता वा प्रबन्धकबाट शारीरिक हिंसा भएमा; वा
3. कामदारको मञ्जुरी बिना कार्य समय लम्ब्याईए वा बाध्यकारी श्रम गराईए ।