NEPAL

বিদেশী কর্মীদের কর্মসংস্থান এবং কাজ
गैर–व्यावसायिक रोजगार (ई–9) भिसावाहकहरुको रोजगारको परिमाण र व्यवसायको कार्यक्षेत्र
रोजगार तथा श्रम मन्त्रालयले काममा राख्ने विदेशी कामदारहरुको संख्या र सम्बन्धित व्यवसायको कार्यक्षेत्रबारे आधिकारिक मुखपत्र‚ दैनिक समाचारपत्र‚ वा ईन्टरनेट मार्फत वार्षिक रुपमा विदेशी कामदार प्रवेश योजना घोषणा गर्दछ {विदेशी कामदारको रोजगार ऐनको धारा 5 (1)‚ आदि र विदेशी कामदारको रोजगार ऐनको कार्यान्वयन आज्ञाको धारा 3‚ आदि}