NEPAL

বিদেশী কর্মীদের কর্মসংস্থান এবং কাজ
स्वदेश फर्किने विदेशी कामदारहरुका लागि आवश्यक प्रकृया पूरा गर्ने दायित्व
रोजगार सम्बन्धको समाप्ति‚ प्रवास अवधीको म्यादको समाप्ति‚ आदि कारणले कुनै विदेशी कामदार स्वदेश फर्किए‚ स्वदेश फिर्ता हुनु अघि नै पारश्रमिक लगायत सम्पूर्ण भुक्तानको व्यवस्थापनको जिम्मा रोजगारदाताले लिनुपर्नेछ । नियमको उल्लंघन गर्नेलाई बाध्यात्मक श्रमसहित वा एक वर्षसम्मको जेल सजाय वा 1 करोड कोरियाली वोनसम्मको जरिवाना गराईनेछ । (विदेशी कामदारको रोजगार ऐनको धारा 16 र धारा 29 को उपअनुच्छेद 2)