NEPAL

বিদেশী কর্মীদের কর্মসংস্থান এবং কাজ
विदेशी कामदारहरुको परिभाषा र वैधानिक हैसियत
को हुन् विदेशी कामदारहरु ?
- “विदेशी कामदार” पदले कोरियाली राष्ट्रियता नभएको र पारिश्रमिक आम्दानी गर्न कोरियाको कुनै व्यवसाय वा काम गर्ने ठाउँमा काम गर्ने वा काम गर्न ईच्छुक व्यक्तिलाई बुझाउँछ (विदेशी कामदारको रोजगार सम्बन्धी ऐनको धारा 2 को मूलपाठ‚ आदि)