NEPAL

भिसा, पासपोर्ट
सामूहिक भिसा के हो?
सामूहिक भिसाको अर्थ
- "सामूहिक भिसा" गणतन्त्र कोरियाको विदेश कूटनीतिक मिसनको प्रमुखद्वारा (गणतन्त्र कोरियाको ेाजदूतावास, प्रतिनिधि मण्डल, मिसन, सामान्य वाणिज्य दूतावास, र प्रत्येक देशमा रहेको वाणिज्य दूतावास, यस्तै खाले अन्य निकायहरूलाई जनाउँछ) कूटनीतिक प्रतिनिधि मण्डल, अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने व्यक्तिहरू, शैक्षिक भ्रमणमा जाने विद्यार्थी वा एउटै जहाज, एयरप्लेन, ट्रेन वा गाडीमा गणतन्त्र कोरिया प्रवेश गर्ने मानिसहरूको समूह आदि जस्ता समूहलाई जारी गरिन्छ। अध्यागमन ऐनको प्रवर्तन नियमको धारा 11 (1),; गणतन्त्र कोरियाको विदेश कूटनीतिक मिसनको स्थापना सम्बन्धी ऐनको धारा 2)
सामूहिक भिसा जारी गर्ने
- गणतन्त्र कोरियासँग प्रवेशाज्ञा छुटको लागि सहमति नगरेका तीनभन्दा बढी चिनियौ पर्यटकको समूहका लागि सामूहिक जारी गरिनेछ । [सामूहिक रूपमा पर्यटक आकर्षित गर्न स्थापित ट्राभल एजेन्सीहरूको लागि कार्यान्वयन मार्गनिर्देशनहरूको अनुच्छेद 2(1) (संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयको नोभेम्बर 7, 2016 मा जारी भई लागू भएको दिशानिर्देश संख्या 2016-0)]