NEPAL

भिसा, पासपोर्ट
गणतन्त्र कोरियाका भिसाका प्रकारहरू
एकल-प्रवेश भिसा र बहु-प्रवेश भिसा
- भिसालाई गणतन्त्र कोरियामा 1 पटक मात्र प्रवेश गर्नका लागि मान्य हुने एकल-प्रवेश भिसा र 2 वा सो भन्दा बढी पटक प्रवेश गर्नका लागि मान्य हुने बहु-प्रवेश भिसा (अध्यागमन नियन्त्रण ऐनको धारा 8(1))।
- एकल-प्रवेश भिसा र बहु-प्रवेश भिसाको मान्य अवधि निम्नानुसार छ (अध्यागमन नियन्त्रण ऐनको प्रवर्तन नियमको धारा 12(1) र (2)):
· एकल-प्रवेश भिसा: जारी गरेको मिति पछिको 3 महिना सम्म
· बहु-प्रवेश भिसा: यसको अवधि जारी गरेको मिति देखि निम्नमध्ये कुनै पनि अवधि हुन सक्छ
√ आवासको स्थिति कूटनीति (A-1), आधिकारीक मिसन (A-2), वार्ता/सम्झौता (A-3) भएको विदेशी नागरिकको बहु-प्रेवश भिसाः 3 वर्ष भित्र
√ आवासको स्थिति अस्थायी कामदार भ्रमण (H-2) भएको विदेशी नागरिकको बहु-प्रवेश भिसा: 5 वर्ष भित्र
√ बहु-प्रवेश भिसा जारी गर्ने सम्बन्धी सम्झौता अन्तर्गत जारी गरिएको बहु-प्रवेश भिसा: सम्झौतामा तोकिएको अवधि
√ पारस्परिक सिद्धान्त तथा अन्य राष्ट्रिय हितलाई मध्यनजर गर्दै जारी गरिएको बहु-प्रवेश भिसा: कानुन मन्त्रीले स्वतन्त्र रूपमा तोक्नुभएको अवधि
आवासको स्थिति
- आवासकोस्थितिभन्नालेगणतन्त्रकोरियाप्रवेशगर्नचाहनेविदेशीनागरिकसँगभएकोनिर्धारितयोग्यताभन्नेबुझिन्छ(अध्यागमनऐनकोअनुच्छेद 10 हेर्नुहोस्)
- गणतन्त्रकोरियाप्रवेशगर्नचाहनेविदेशीनागरिकसँगनिम्नमध्येकुनैएकभिसाहरूहुनुपर्छ (अध्यागमनऐनकोअनुच्छेद 10, 10-2 10-3 (1) हेर्नुहोस्)
· नियमितभिसा: आवासकोस्थितिजहाँबस्नेअवधिअध्यागमनऐनअन्तर्गतसीमितहुन्छ
अल्पकालिनभिसा: विदेशीनागरिकलाईपर्यटन, भ्रमणअन्यउद्देश्यकोलागिगणतन्त्रकोरियामा 90 दिनसम्मबस्नअनुमतिदिन्छ (वा 90 दिननाघेपछिभिसाछूटसम्झौतावापारस्परिकआदान- सिद्धान्तहरूअन्तर्गत)
दिर्घ- भिसा: विदेशीनागरिकलाईशिक्षा, प्रशिक्षण, लगानी, निरीक्षण, वैवाहिकअन्यउद्देश्यहरूकोलागिगणतन्त्रकोरियामाअध्यागमनऐनकोप्रवर्तननिर्णयमासंलग्नगरिएकोतालिका 1 मानिर्देशितबसाइअवधिकोसीमाभित्रबस्नअनुमतिदिन्छ
· स्थायीआवास: विदेशीनागरिकलाईक्रियाकलापहरूकोकार्यक्षेत्रबसाइअवधिमाकुनैपनिप्रतिबन्धनगरीगणतन्त्रकोरियामास्थायीरूपमानिवासगर्नअनुमतिदिन्छ
- विदेशीनागरिकगणतन्त्रकोरियामाउसकोआवासकोस्थितितथाबसाइअवधिकोसीमाभित्ररहेरबस्नसक्नेछ (अध्यागमननियन्त्रणऐनकोधारा 17(1))
1 पटककोप्रवेशकालागिविदेशीनागरिककोआवासकोस्थिति, बसाइअवधिबसाइअवधिकोमान्यसीमाअध्यागमननियन्त्रणऐनकोप्रवर्तननियमकोपरिशिष्टकोसंलग्नगरिएकोतालिका 1, 1-2 1-3अध्यागमननियन्त्रणऐनकोप्रवर्तनविधानकोपरिशिष्ट 1 माफेलापार्नसकिन्छ।यसअवस्थामा, यदिकानुनमन्त्रीलेअन्तर्राष्ट्रियअभ्यास, पारस्परिकसिद्धान्त, वाराष्ट्रियहितहरूलाईमध्यनजरगर्दैअवधितोक्नुआवश्यकठानेमा 1 पटककोप्रवेशकालागिबसाइअवधिकोसीमाअन्यतरिकालेनिर्धारणगर्नसकिनेछ।
※व्यक्तिगत आवासको स्थितिकालागि आवश्यक संलग्नकहरूबारे थप विस्तृत जानकारीका लागि, कृपया नमस्कारकोरियाद्वारा उपलब्ध गराइएको “विदेशी अस्थायी निवासी स्थिति” हेर्नुहोस्।
गणतन्त्र कोरियाको भिसाको फारम
- तलको गणतन्त्र कोरियाको भिसाको फारम हो।
① भिसा नम्बर: जारी गरिएको भिसाको क्रम सङ्ख्यालाई जनाउँछ
② आवासको स्थिति: विदेशीको गणतन्त्र कोरियाको भ्रमणताका उसले गर्न पाउने सामाजिक गतिविधिका किसिमहरूलाई जनाउँछ।
③ आवास अवधि: गणतन्त्र कोरिया प्रवेश गरेको मिति देखि बसाइका लागि अनुमति दिइएको अवधिलाई जनाउँछ।
④ प्रकार: भिसाको प्रकार, अर्थात् एकल-प्रवेश भिसा (S ले संकेत गरिएको) वा बहु-प्रवेश भिसा (M ले संकेत गरिएको) देखाइएको हुन्छ।
⑤ जारी मिति: भिसा जारी गरिएको मितिलाई जनाउँछ।
⑥ म्याद सकिने मिति: भिसाको म्याद सकिने मिति, अर्थात् भिसाको मान्य अवधिलाई जनाउँछ। म्याद सकिने मिति नाघिसकेको भिसा अमान्य हुन्छ।
⑦ जारी गरिएको स्थान: भिसा जारी गरिएको स्थानको बारेमा जानकारी देखाइएको खाली ठाउँलाई जनाउँछ।