NEPAL

भिसा, पासपोर्ट
भिसा
भिसाको अवधारणा
- “भिसा”भन्नाले कुनै देशले उक्त देशमा प्रवेश गर्ने विदेशी नागरिकको“प्रवेशाज्ञाको प्रमाणीकरण” गर्नु वा प्रवेशाज्ञाका लागि विदेशी नागरिकले दिएको आवेदनका सम्बन्धमा “राजदुतले प्रवेशका लागि सिफारिस गर्ने कार्य” भन्ने बुझिन्छ (स्रोत: नमस्कार कोरिया वेबसाइट-जानकारी साझेदारी कमर-आप्रवासन/बसाइ मार्गदर्शन-निमन्त्रणा/भिसा नमस्कार कोरिया-जानकारी साझेदारी कमर-आप्रवासी/बसाइ मार्गदर्शन)।
भिसा तथा प्रवेशाज्ञा
- गणतन्त्र कोरियामा, भिसा भन्नाले ‍“प्रवेशाज्ञाका लागि विदेशी नागरिकले दिएको आवेदनका सम्बन्धमा राजदुतले प्रवेशका लागि सिफारिस गर्ने कार्य” भन्ने बुझिन्छ। त्यैसले, प्रवेश जाँच गर्दा प्रवेशाज्ञाका मापदण्डहरू पूरा गर्न नसकेको खण्डमा भिसा भएका विदेशी नागरिकको प्रवेशलाई पनि अस्वीकार गर्न सकिनेछ।