NEPAL

सराइ
इलिमेन्टरी स्कूलको विद्यार्थीका लागि
स्थानान्तरका लागि पेश गर्नपर्ने कागजातहरू
- कुनै पनि इलेमेन्टरी स्कूलको विद्यार्थीले ठेगाना परिवर्तनको कारणले गर्दा विद्यालय परिवर्तन गर्ने इच्छा राख्दा, उसको/उनको अभिभावकले उ/उनी उपस्थित हुने विद्यालय तथा उ/उनी स्थानान्तरण हुने चाहने विद्यालयको बारेमा सूचित गराउनु पर्नेछ। ( इलिमेन्टरी तथा सेकेण्डरी शिक्षाको प्रवर्तन व्यवस्थाको धारा 21 (1))
- त्यस्ता अवस्थाहरूमा, उ/उनी स्थानान्तर हुन चाहने विद्यालय प्रमुखले प्रशासकीय जानकारी साझा गरेर वासस्थानको परिवर्तनलाई रुजू गर्नेछन्। सम्बन्धित विद्यार्थीहरूका अभिभावकले त्यस्तो प्रमाणीकरणमा सहमति जनाउँदैनन् भने उसले/उनले सम्बन्धित अभिभावकले वासस्थानको परिवर्तन रुजू गर्नको लागि पेश गर्ने कागजातहरू प्राप्त गर्नेछन्। ( इलिमेन्टरी तथा सेकेण्डरी शिक्षाको प्रवर्तन व्यवस्थाको धारा 21 (3))
· इलेमेन्टरी स्कूलसँग सम्बन्धित विद्याथीले कृपया आफ्नो नयाँ घरको सामुदायिक सेवा केन्द्रमा घर प्रवेश गर्ने रिपोर्ट वुझाउँदा विद्यालय बच्चा प्रवेश गर्ने बारेको सूचनाको प्रकाशनका लागि अनुरोध गर्नुहोस्। तपाईंले सामान्य रूपमा भनिएको सूचनालाई पेश गरेर आफ्नो बच्चालाई नयाँ विद्यालयमा स्थानान्तर गर्न सक्नुहुन्छ।