NEPAL

सराइ
घरलाई बिक्रीका लागि राख्ने
घर बिक्री गर्ने
- घरलाई बिक्रीका लागि राख्नु भन्दा अगाडि हालको बजार मूल्य ब्राउज गरेर त्यसपछि बिक्री मूल्य निर्धारण गर्न सुझाव दिइन्छ।
हाउजिङ भाडा
- बसाई सरेर जाने तयारी गर्दा, बसाई सर्ने दिन निर्धारण गर्नुका साथै, आवश्यक कुराहरूको बारेमा छलफल गर्न र अर्को किरायादार खोज्न भाडामा दिने व्यक्तिसँग कुरा गर्नुहोस्।
- अनुमति पत्र प्राप्त‍ घर-जग्गा सम्बन्धी एजेन्टलाई अर्को भाडामा लिने व्यक्ति खोज्न अनुरोध गर्दा भाडामा दिने व्यक्तिले कमिशन भुक्तान गर्नुपर्छ (सरकारी कानून मन्त्रालय, नम्बर 09-0384. को कानूनी व्याख्या हेर्नुहोस्)।