NEPAL

सराइ
बस्नको लागि घर फेला पार्ने
घर-जग्गाको बजार मूल्य वा कारोबार मूल्य जाँच गर्ने
इन्टरनेट ब्राउजिङ वा घर-जग्गा सम्बन्धी एजेन्ट मार्फत घर फेला पार्ने
- अनुमतिप्राप्त घर-जग्गा सम्बन्धी एजेन्टहरूले ब्रोकरेज कार्यालयको रजिस्ट्रेसन प्रमाणपत्र वा एजेन्टको योग्यता प्रमाणपत्रलाई आफ्नो कार्यालय भित्र सबैले देख्ने ठाउँमा राख्नुपर्छ, यस (अनुमतिप्राप्त घर-जग्गा सम्बन्धी एजेन्ट ऐनको धारा 17, अनुमतिप्राप्त घर-जग्गा सम्बन्धी एजेन्ट ऐेनको प्रवर्तन नियमको धारा 10) लाई हेर्न उपेक्षा नगर्नुहोस्।
- एजेन्टलाई जमानतको लिखित प्रमाण ल्याउन अनुरोध गरेर एजेन्टले ग्यारेन्टी बीमा लिएको वा पारस्परिक सहायता समाजमा सामेल भएको छ भन्ने कुरा पनि पुष्टि गर्न सम्भव छ। (अनुमतिप्राप्त घर-जग्गा सम्बन्धी ऐजेन्ट ऐनको प्रवर्तन नियमको धारा 10)