NEPAL

सवारी चालक अनुमति पत्र
तपाईंको चालक अनुमतिपत्रको नवीकरण
उद्देश्य र तालिका
- तपाईं आफ्नो सवारी चालक अनुमतिपत्रको वैध धारक हो भनी रुजू गर्न, तपाईंले सवारी चालक अनुमतिपत्र प्राप्त गर्नुभएको 10 वर्षभित्रमा (चालक अनुमतिपत्रको परीक्षा पास गरेको समयमा 65 वा सोभन्दा बढी र 75 वर्ष भन्दा कम उमेर भएको व्यक्तिलाई पाँचौं वर्षमा; चालक अनुमतिको परीक्षा पास गर्दाको समयमा 75 वा सोभन्दा बढी उमेर भएकको व्यक्तिलाई तेस्रो वर्षमा; व्यक्तिले एउटा आँखाले नदेख्ने र स्तर 1 को नियमित इजाजतपत्र भएमा तेस्रो वर्षमा) नवीकरण गर्नुपर्छ। (सडक यातायात ऐनको धारा 87 (1))