NEPAL

सवारी चालक अनुमति पत्र
सवारी चालक अनुमतिपत्रका मापदण्डहरू
तपाईंले मोटर सवारी साधन चलाउनका लागि अनिवार्य रूपमा सवारी चालक अनुमतिपत्र लिनुपर्छ!
- सडक यातायात ऐन अन्तर्गत धारा 80(1) ) र धारा 2-(18) र (21)कारहरू इत्यादि अटोमोबाइल + मोटर चालित साइकल चलाउन चालक अनुमतिपत्र आवश्यक छ।
※ अनुसार मोटर चालित साइकलमा125 घन सेन्टीमिटर (सीसी) भन्दा कम विस्थापन भएको दुई पांग्रे मोटर सवारी पर्दछवा ( सडक यातायात ऐन अन्तर्गत धारा 2(19)) को 125 घन सेन्टीमिटर (सीसी) भन्दा कम विस्थापन भएको कारहरू विधुतीय सवारीकोसवालमा 11 किलोवाट भन्दा कम पूर्ण बिजुली रेटिंग पर्दछन्।
※ मोटरसाइकलभन्नाले मोटरसाइकल र मिल्दोजुल्दोसंरचना भएका अन्य मोटर साधनहरू हुन्, जुन मोटर साधनको कुलविस्थापन वा मूल्याङ्कित आउटपुटकोआकार जे-जस्तो भए तापनि 1 वा 2 जना व्यक्तिको सवारीयात्राका लागि उपयुक्त रूपमा निर्माण गरिएको हो (मोटर साधनव्यवस्थापन ऐनको धारा 3(1) को उपअनुच्छेद 5)
चालक अनुमतिपत्र छुटको अवस्थाहरू
- गतिशीलता वञ्चित (यातायात सुविधा पदोन्नति गर्ने सम्बन्धि ऐन अन्तर्गतधारा 2(1)) को सन्कटासन वर्गमा पर्ने समूह जस्तै, अशक्त, वृद्ध, गर्भवती महिला, शिशुका अभिभावक, बालबालिका, वा अन्यलाई चालकको अनुमतिपत्र आवश्यक पर्दैन । यद्यपि,( सडक यातायात ऐन अन्तर्गत धारा 80(1)) अनुसार यातायात असुरक्षितले 125 सीसीभन्दा कम विस्थापन भएको मोटर चालित कारहरूविधुतीय सवारीको सवालमा 11 किलोवाट भन्दा कम पूर्ण बिजुली रेटिं) बढीमा 20 कि. मि को गतिमा चलाउन पाउने छन् ।