NEPAL

बहु-सांस्कृतिक परिवारहरू
बहु-सांस्कृतिक परिवारहरूको लागि रोजगार रव्यावसायिक प्रशिक्ष (बहु-सांस्कृतिक परिवारहरूडनुरी पोर्टल वेबसाइटमा हेर्नुहोस्: https://www.liveinkorea.kr/portal/main/intro.do)
बहु-सांस्कृतिक परिवार रोजगार
- विदेशीहरू प्रवेश उद्देश्य वा भिसा प्रकारको आधारमा नियुक्त हुन सक्छ।विवाह आप्रवासी (F-6) भिसासहित को वैवाहिक आप्रवासी कानूनी रोजगारीका लागि योग्य छन्।
※ तपाईसंग रोजगारका लागि योग्य भिसा छ कि छैन भनेर जाँच गर्नका लागि कृपया 1345 मा (क्षेत्र कोडबिना) अध्यागमन सूचना केन्द्रमा सम्पर्क गर्नुहोस्।
व्यावसायिक प्रशिक्षण
- व्यावसायिक प्रशिक्षणले रोजगार खोज्नेहरू उनीहरूको लक्ष्यहरूको लागि आवश्यक प्रविधिहरु र प्राविधिक सीपहरूमा दक्ष हुन मद्दत गर्दछ। विदेशीहरूलाई आवेदन गर्न अनुमति दिइन्छ यदि तिनीहरूसँग रोजगार बीमा योग्यता प्राप्त गर्ने अनुभव छ भने मात्र तर विवाह आप्रवासीहरूसँग रोजगार बीमा नभय पनी सहायता प्राप्त गर्न सक्दछन।
· रोजगारी- प्लस सेन्टर (www.workplus.go.kr)
· MOEL ग्राहक सेवा केन्द्र (☎ क्षेत्र कोड बिना 1350)
· MOEL को HRD-NET (www.hrd.go.kr)