NEPAL

बहु-सांस्कृतिक परिवारहरू
बहु- परिवारहरूकासदस्यहरूहुनेबालबालिकाकोलागिशिक्षा
बहु- परिवारहरूका बालबालिकाको भेदभाव विरूद्ध निषेधाज्ञा
- बालबालिका र नाबालिगका लागि स्याहार तथा शिक्षा सेवाहरूको प्रावधानको सम्बन्धमा कुनै पनि बहु- परिवारको बालबालिका र नाबालिग विरूद्ध कुनै पनि भेदभाव गरिनेछैन (बहु- परिवार समर्थन ऐनको धारा 10 (1))।
शिक्षा कार्यक्रम समर्थन
- बहु- परिवारहरूका बालबालिका तथा नाबालिगले विद्यालय जीवनमा द्रुत रूप अनुकूल बनाउने अतिरिक्त पाठ्यक्रम वा विद्यालयपछिका शिक्षा कार्यक्रमहरूमा सहायता प्राप्त गर्न सक्नुहुन्छ (बहु- पारिवार सहायता ऐनको धारा 10 (2))।
आप्रवासी पृष्ठभूमिसँगको युवाको समर्थन
- राज्य तथा स्थानीय सरकारहरूले कुनै पनि बहु- परिवारका युवालाई र समाज अपनाउन र आफ्नो शैक्षिक क्षमताहरूमा सुधार ल्याउनमा कठिनाइहरू अनुभव गरेका अन्य आप्रवासी युवालाई मद्दत गर्नको लागि परामर्श र शिक्षासहित आवश्यक नीतिहरू स्थापना र कार्यान्वयन गर्नेछन् (युवा कल्याण सहायताको धारा 18)।
- लिङ्ग समानता तथा परिवार मन्त्री, मेयर/डुगर्भनर र सि/गन/गु को प्रमुखले नाबालिगहरूका लागि विद्यालय पछिको क्रियाकलापहरूको व्यापक सहायता परियोजनाहरू सम्पादन गर्न सक्नुहुन्छ। यस्तो अवस्थाहरूमा, विद्यालय पछिको परियोजनाहरू विशेष शिक्षा र क्रियाकलापहरू आवश्यक परेको नाबालिगहरू जस्तै, असक्षमता भएका नाबालिगहरू, बहु- परिवारका नाबालिगहरू, आदि, विशेष शिक्षा र क्रियाकलापहरू आवश्यक पर्ने युवा, जस्तै बहु- युवाका लागि सम्पादन गर्न सकिन्छ (युवाको लागि प्रारुप ऐनको प्रवर्तन आदेशको धारा 33-4 (1))।