NEPAL

बहु-सांस्कृतिक परिवारहरू
गर्भावस्था बच्चाको जन्मका लागि सेवाहरू
गर्भावस्था र बच्चाको जन्मका लागि सेवाहरू
- बहुसांस्कृतिक परिवारहरूले गर्भावस्था र बच्चाको जन्मको समर्थन सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ।
· विवाह गरेर आप्रवासी भएका व्यक्तिहरूले आफ्नो स्वस्थकर जीवनलाई सुनिश्चित गर्न पोषण तथा स्वास्थ्यसम्बन्धी शिक्षा, प्रसवपूर्ण र प्रसवोत्तर स्याहार र चिकित्सा परीक्षणहरू जस्ता चिकित्सा सेवाहरू प्राप्त गर्न सक्छन् (बहु- परिवारहरूको सहायता ऐनको धारा 9)।