NEPAL

राष्ट्रिय स्वास्थ्य बीमा (बीमित कर्मचारीको लागि)
राष्ट्रिय स्वास्थ्य बीमा योगदानको कटौती दर र कारणहरू
टापु र एकान्त क्षेत्रहरूको मानिसहरूका लागि कटौती
- बीमा योगदानको कटौतिको सूचनाको संलग्न तालिका 1 मा व्याख्या गरिएअनुसार टापु क्षेत्रहरू र एकान्त क्षेत्रहरूमा कार्यस्थल रहेको र सार्वजनिक यातायतको माध्यमबाट स्वास्थ्य स्याहार संस्था पुग्नको लागि लामो यात्रा गर्न आवश्यक भएको ठाउँहरूमा रहेका बीमित कर्मचारीहरूका लागि, 50/100 मासिक पारिश्रमिकमा आधारित बीमा योगदानको रकम कटौती गर्न सकिनेछ [राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 75 ① (1); राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन व्यवस्थाको धारा 45 को (1); राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन नियमको धारा 46 को (1); र बीमा योगदानको कटौतिको सूचनाको धारा 3 ②].
काममा अनुपस्थितिको बिदा लिने व्यक्तिहरूको लागि कटौती
- कर्मचारीको बीमा गरिएको अस्थायी अवकासको अवधि 1 महिना भन्दा कम नभएको अवधिको मासिक तलबका आधारमा भएको बीमा योगदानको रकमलाई बीमा योगदानका भिन्नताका आधारमा 50/100 ले घटाइन्छ र जुन तलब सेटलमेन्ट अघिको मासिक तलब गणना गरिएको आधारमा हुन्छ र जुन कामबाट अनुपस्थित रहेको बिदाको कारणको अघिल्लो महिनामा लागू हुन्छ (बिदाको कारणले काममा अनुपस्थित भएका कर्मचारीले अघिल्लो महिनाको तलब नपाएको अवस्थामा, बिदाको कारणले काममा अनुपस्थित हुँदाको महिनाको मासिक तलबको रकम) र सम्बन्धित कार्यस्थलमा सम्बन्धित अवकासको महिनामा तलब भुक्तानी गर्दा गणना गरिएको मासिक तलबको आधारमा बीमाको योगदान (राष्ट्रिय स्वास्थ्य बीमा ऐनेको धारा 75 ① (5); राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन नियमको धारा 46 (5); र बीमा योगदानको कटौतिको सूचनाको धारा 8 को मुख्य वाक्य)।
- सुत्केरी बिदामा रहेका व्यक्तिहरूका लागि, सुत्केरी बिदा अवधिमा कार्यस्थलबाट प्राप्त भएको पारिश्रमिकको रकमको बावजुद, मासिक पारिश्रमिकमा- प्रिमियमलाई सुत्केरी बिदाको पूर्वगामी महिनामा पूर्व सम्झौताको मासिक पारिश्रमिकमा आधारमा गणना गरिएको मासिक पारिश्रमिक- प्रिमियम राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 69 को हरफ 6 अन्तर्गतका रोजगारदाता- बीमा सदस्यताहरूको मासिक पारिश्रमिकमा- प्रिमियमको सबैभन्दा कम सीमा बीचको भिन्नताद्वारा घटाइन्छ (बीमा योगदानको कटौतीको सूचनाको धारा 8 को प्रावधन)।
स्वास्थ्य स्याहार संस्थामा सिमित पहुँच भएका व्यक्तिहरू (सैनिकहरू) का लागि कटौती
- मिलिटरी बेसहरू भएको ठाउँमा बस्ने वा काम गर्ने बीमित सैनिकहरूका लागि, बीमा योगदानहरूको 20/100 रकम कटौती गरिनेछ (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 75 ① (1); राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन व्यवस्थाको धारा 45 (3); राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन नियमको धारा 46 को (3); र बीमा योगदानको कटौतीको सूचनाको धारा 5)।
कार्यस्थलमा आगलागीको कारणले कटौती
- बीमित कर्मचारी निम्नमध्ये कुनै पनि मामिलाहरूमा पर्नुहुन्छ भने, उहाँको मासिक आम्दानीमा आधारित बीमा योगदानहरूको भाग कटौती हुनसक्छ (बीमा योगदानको कटौतिको सूचनाको धारा 10 ①):
· बीमित कर्मचारीको मासिक आम्दानीको बीमा योगदानको रकमको गणनासहित व्यवसायको आम्दानी विकास गर्ने कार्यस्थलमा आगलागी, दिवालियापन वा बाढीको क्षतिले व्यावसायिक कार्यहरूमा यथेष्ट बाधा पुगेमा;
· बीमित कर्मचारीको मासिक आम्दानीको बीमा योगदानको रकमको गणनामा समावेश गरिएको व्यवसायको आम्दानीले मासिक आम्दानीको बीमा योगदानहरूको रकमको गणनामा समावेश गरिएको 30/100 को आम्दानीहरूलाई नाघेमा।
खाताहरूको बिचमा पैसा स्थानान्तरण गर्ने व्यक्तिद्वारा बीमा योगदानमा कटौती, आदि
- बीमा योगदानहरू भुक्तानी गर्न उत्तरदायी व्यक्तिलाई विद्युतीय कागजातको माध्यमबाट उहाँको बीमा योगदानहरूको भुक्तानीको बारेमा सूचित गरिन्छ भने वा उहाँले स्वचालित खाता स्थानान्तरको माध्यमबाट बीमा योगदानहरू भुक्तानी गर्नुहुन्छ भने, NHIS ले बीमा योगदानमा कटौती गर्नसक्छ वा हुलाक शुल्क आदि जस्ता प्रशासनिक लागतहरूको सिमामा पर्ने कटौती गरिएको रकम बराबरको पैसा वा मूल्यवानहरू प्रदान गर्नसक्छ (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 75 ②; र राष्ट्रिय स्वास्थ्य बीमा ऐनको प्रवर्तन व्यवस्थाको धारा 45-2)।