NEPAL

राष्ट्रिय स्वास्थ्य बीमा (बीमित कर्मचारीको लागि)
स्वैच्छिक रूपमा प्रचलित बीमित व्यक्तिहरू
स्वैच्छिक प्रचलित बीमा
- “स्वेच्छिक प्रचलित बीमा” भनेको एउटा बीमा हो जसले बेरोजगार व्यक्तिको आर्थिक बोझ घटाउने प्रयोजनले, स्व-रोजगार बीमितको भन्दा स्वैच्छिक रूपमा निरन्तर बीमा गर्ने व्यक्तिको लागि बीमा योगदानको रकम कम छ भने, सम्बन्धित व्यक्तिलाई प्रचलित बीमा योगदान भुक्तान गर्न अनुमति प्रदान गर्दछ (NHIS साइबर सेवा केन्द्र – स्वास्थ्य बीमाको परिचय – बीमा प्राप्त गर्नुभएको वा सदस्य बन्नुभएको बीमित कर्मचारी)
स्वैच्छिक प्रचलित बीमाका लागि योग्य व्यक्तिहरू
- जसको रोजगार समाप्त व्यक्तिहरूमध्ये जसले रोजगार अन्त्य हुनुअगाडिको 18 महिनाको अवधिमा कम्तिमा एक वर्ष वा सोभन्दा बढी समय बिमाको लागी योग्यता कायम राखेका छन् तिनीहरूले रोजगारदाता प्रायोजित बीमा ग्राहकको रूपमा क्षेत्रीय बिमा ग्राहक बनेपछि पहिलो क्षेत्रीय बिमा प्रिमियम सूचना प्राप्त गरेको दिन जुन दिन सूचित गरिएको भाका पुग्ने मितिको दुई महिना पुग्छ, रोजगारदाता प्रायोजित बीमा ग्राहकको रूपमा कायम राख्ने सेवाको लागी निवेदन दिन सक्छन् । (राष्ट्रिय स्वास्थ्य बिमा ऐनको अनुच्छेद 110 ① र राष्ट्रिय स्वास्थ्य बिमा ऐनको प्रवर्तन नियमको अनुच्छेद 62)
स्वैच्छिक रूपमा निरन्तर बीमा गर्ने व्यक्तिहरूमा लागू हुने अवधि
- एक स्वैच्छिक र नियमित बिमितले रोजगारी समाप्त भएको मितिको बढीमा 36 महिना सम्म निम्न वर्गीकरणमा रोजगारदाता प्रायोजित बीमा ग्राहकको स्थिति कायम राख्दछ । तथापि, आवेदकले आवेदन मितिपछि भाका नाघ्ने मितिको 2 महिनाभित्र रोजगारदाता प्रायोजित बिमा प्रिमियमको पहिलो किस्ता भुक्तानी नगरेमा यो लागु हुँदैन । (राष्ट्रिय स्वास्थ्य बिमाको अनुच्छेद 110 को हरफ 2 र राष्ट्रिय स्वास्थ्य बिमा ऐनको प्रवर्तन नियमको अनुच्छेद 77 ①)
· स्वैच्छिक र नियमित बिमितले राष्ट्रिय स्वास्थ्य बिमा ऐनको अनुच्छेद 9 ① को उपहरफ 2 अनुसार आफ्नो अवस्था परिवर्तन नगर्दासम्म
· स्वैच्छिक र नियमित बिमितले राष्ट्रिय स्वास्थ्य बिमा ऐनको अनुच्छेद 10 ① अनुसार आफ्नो अवस्था नगुमाउदासम्म
- स्वैच्छिक र नियमित बिमितले स्वास्थ्थोपचार सहायता ऐनको अनुच्छेद 3(1) को उपहरफ 2 अनुसार लाभार्थी हुन योग्य भएको कारणले रोजगार समाप्त भएको 36 महिनाभित्र रोजगारदाता प्रायोजित बीमा ग्राहकको स्थिति गुमाएको अवस्थामा राष्ट्रिय स्वास्थ्य बिमा सेवाले तोकेको समयभित्र पुन: आवेदन दिएमा राष्ट्रिय स्वास्थ्य बिमा ऐनको प्रवर्तन नियमको अनुच्छेद 77 ② को सुरुको भाग)
· यस अवस्थामा, बीमित बनेको मितिदेखि निर्धारित अवधिको लागि आवेदकले आफ्नो स्थितिलाई स्वैच्छिक र निरन्तर रूपमा बीमित व्यक्तिको रूपमा कायम राख्नेछ । (राष्ट्रिय स्वास्थ्य बिमा ऐनको प्रवर्तन नियमको अनुच्छेद 77 ② को पछ
बीमा योगदान
- स्वैच्छिक र निरन्तर बीमा व्यक्तिको मासिक तलवको लागि पछिल्लो 12 महिनाको मासिक औसत तलबलाई निजको औसत तलवको रूपमा गणना गरिने छ । औसत मासिक तलवको आधारमा गणना गरिएको प्रिमियम स्वैच्छिक र निरन्तर बीमा गपर्छ । (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको अनुच्छेद