NEPAL

बेरोजगारीका फाइदाहरू
स्थानान्तरण भत्ताहरू
स्थानान्तरण भत्ताहरू भनेका के हुन्?
- “स्थानान्तरण भत्ताहरू” भनेका आफ्नो जागिर गर्नका लागि वा रोजगारी केन्द्रको प्रमुखद्वारा आवश्यक पर्ने व्यावसायिक सीपहरूको विकाससम्बन्धी प्रशिक्षण, आदिमा सहभागी हुनका लागि स्थानान्तरण गर्न आवश्यक पर्ने दक्ष प्रापकलाई भुक्तानी गरिने बेरोजगारी लाभहरू हुन्। (राष्ट्रिय स्वास्थ्य बीमा ऐनको धारा 67 ①)