NEPAL

सार्वजनिक यातायात प्रयोग गर्ने
यातायातमा सुविधा प्राप्त नगरेकाहरू तथा तिनीहरूको गतिशीलताको अधिकार
“यातायातमा सुविधा प्राप्त नगरेकाहरू” ले असक्षम, ज्येष्ठ नागरिक, गर्भवती महिला, शिशु तथा बालबालिकाहरू भएका व्यक्ति र बालबालिहरूका सहित नियमित रूपमा असुविधा भएको कुनै व्यक्तिलाई जनाउँछ (गतिशीलतामा असहजता भएका व्यक्तिहरूको यातायात सुविधाको प्रवर्द्धन सम्बन्धी ऐनको धारा 2 (1))।
यातायातमा सुविधा प्राप्त नगरेका व्यक्तिहरूसँग आफ्नो आत्मसम्मान र व्यक्तिको रूपमा महत्त्व र खुशीलाई अनुसरण गर्ने अधिकारलाई प्रत्याभूति दिनको लगि गैर-भेदभावपूर्ण, सुरक्षित र सुविधाजनक व्यवहारमा यातायातमा सुविधा प्राप्त गर्ने व्यक्तिहरूले प्रयोग गर्ने सबै यातायातका माध्यम, सामान्य वाहक र सडकहरू प्रयोग गर्ने अधिकार हुन्छ।(गतिशीलतामा असहजता भएका व्यक्तिहरूको यातायात सुविधाको प्रवर्द्धन सम्बन्धी ऐनको धारा 3)।