NEPAL

हाउजिङ लीज
दीर्घकालीन मर्मतका लागि संचय
दीर्घकालीन मर्मतको संचयको परिभाषा
- “दीर्घकालीन मर्मतका लागि संचय” भन्नाले व्यवस्थापन संस्थाले दीर्घकालीन मर्मत योजना अनुसार 300 वा सोभन्दा धेरै घरधुरी भएको बहुपरिवार आवासको घरका मालिकहरु‚ एलिभेटर स्थापना गरिएका बहुपरिवार आवास‚ वा सेन्ट्रल हिटिङ सिस्टम जडान गरिएका बहुपरिवार आवासबाट बहुपरिवार आवासको महत्वपूर्ण सुविधाहरुको फेरबदल‚ मर्मत र सम्भारका लागि आवश्यक पर्ने जम्मा र संकलन गरिएको संचय बुझिनेछ (बहुपरिवार आवास व्यवस्थापन ऐनको धाराहरु 29 (1) र 30 (1)) ।