NEPAL

हाउजिङ लीज
अनिवार्य लिलामीको अवधारणा
अचल सम्पत्ति विरुद्ध अनिवार्य कार्यान्वयनको एउटा विधि‚ “अनिवार्य लिलामी” ऋणीको अचल सम्पत्ति जफत र बिक्री गरी त्यसबाट भएको आम्दानीले ऋणदाताको नगद दाबी चुक्ता गर्न अदालतले लिएको एउटा प्रकृया हे (नागरिक कार्यान्वयन ऐनको धारा 78) ।
※ ऋणदाताको अनुरोधमा कार्यान्वयन शीर्षकमा उल्लेख गरिएको न्यायिक अधिकारको दाबी अनिवार्य अभ्यास गर्न सरकारले लिएको वैधानिक प्रकृयालाई अनिवार्य कार्यान्वयन भनिन्छ ।