NEPAL

हाउजिङ लीज
लीजहोल्ड रजिष्ट्रेसन अर्डर सिस्टम
लीजहोल्ड रजिष्ट्रेसन अर्डर प्रणालीको अवधारणा
- अदालतको निर्णय बमोजिम दर्ता प्रकृया पूरा गरेपछि‚ लीजहोल्ड रजिष्ट्रेसन अर्डर प्रणालीले लीजमा लिने व्यक्तिलाई विरोधी शक्ति र अधिमान्य पुनर्भुक्तान अधिकार कायम राख्दै लीजमा लिईएको घरबाट स्वतन्त्र रुपमा निस्कन अनुमति दिन्छ ।