NEPAL

हाउजिङ लीज
लीजको अधिकार हस्तान्तरण गर्न प्रतिबन्ध सम्बन्धमा
लीजको अधिकार हस्तान्तरण गर्न प्रतिबन्ध सम्बन्धमा
- लीजको अधिकार हस्तान्तरण लीजमा लिने व्यक्ति (हस्तान्तरण गर्ने व्यक्ति) र हस्तान्तरित अधिकार लिने व्यक्तिबीच सम्झौता भए मात्रै मान्य हुनेछ र अस्तित्वमा आउनेछ । लीजमा लिने व्यक्तिले आफ्नो लीजको अधिकार लीजमा दिने व्यक्तिको मञ्जुरी बेगर हस्तान्तरण गर्ने छैन । यदि लीजमा लिने व्यक्तिले आफ्नो लीजको अधिकार लीजमा दिने व्यक्तिको मञ्जुरी बेगर हस्तान्तरण गरेमा‚ लीजमा दिने व्यक्तिले लीज सम्झौता रद्द गर्न सक्नेछ (नागरिक ऐनको धारा 629) ।