NEPAL

हाउजिङ लीज
घरको लीज पञ्जीकरण
पक्षहरुबीच कुनै मतभेद नभएसम्म‚ लीजमा लिने व्यक्तिले लीजमा दिने व्यक्तिलाई लीज दर्ता गराउने आवश्यक औपचारिकता पूरा गर्न सहकार्य गर्न अनुरोध गर्न सक्नेछ (नागरिक ऐनको धारा 621 (1)) ।
घरको लीज पञ्जीकरणको वैधता
- लीजमा लिईएको घरको पञ्जीकरण पूरा गरेपछि‚ लीजमा लिने व्यक्तिले विरोधी शक्ति र अधिमान्य पुनर्भुक्तान अधिकार पाउनेछ (हाउजिङ लीज प्रोटेक्सन ऐनको धाराहरु 3-4 (1) र 3-3 (5)) ।