NEPAL

हाउजिङ लीज
धितोको आधारमा लीजका लागि कर्जाका प्रकारहरु र मासिक लीज
राष्ट्रिय आवास शहरी लगानी कोष प्रयोग गरेर सरकारले धितो र मासिक लीजको आधारमा कर्जा प्रवाह गर्दछ (राष्ट्रिय आवास शहरी कोषको धाराहरू 1 र 3 हेर्नुहोस्)।
※ धितो र मासिक लीजको आधारमा लीजका लागि कर्जाको प्रकार‚ योग्यता‚ आवेदन विधी‚ कर्जाको शर्त‚ कर्जा दर‚ आदिबारे थप जानकारी लागि “गृह ऋणहरूका लागि कोरिया हाउजिङतथा शहरी प्रत्याभूति प्राधिकरणको वेबसाइट” हेर्नुहोस्।
- यस बाहेक‚ धितो र मासिक लीजको आधारमा व्यावसायिक बैंकहरुले कर्जा दिने गर्दछन् ।