NEPAL

हाउजिङ लीज
लीज सम्झौताको स्वतन्त्रता
सिद्धान्तत:‚ हाउजिङ लीज सम्झौताका पक्षहरुले सम्झौताको अवधि‚ सम्झौता रद्द हुने अवस्थाहरु‚ आदि जस्ता सम्झौताका विवरणहरु स्वतन्त्र रुपमा निर्धारण गर्न सक्नेछन् र कुनै लिखित सम्झौता तयार गर्नुपर्ने कुनै आवश्यकता छैन । यद्यपि‚ सम्भावित विवादहरु रोकथाम गर्न एउटा लिखित लीज सम्झौता तयार गर्न सल्लाह दिईन्छ ।