NEPAL

हाउजिङ लीज
मालिक
मालिक‚ आदि ।
- घरको मालिकसँग सम्झौता सम्पन्न गरेको कुनै व्यक्तिले‚ घर मालिकको स्थानीय पञ्जीकरण प्रमाणपत्रमा लेखिएको जानकारी पञ्जीकृत मालिकको व्यक्तिगत जानकारी अनुसार भए–नभएको जाँच्नुपर्नेछ ।
- कुनै घरको संयुक्त मालिकमध्ये केहीसँग सम्झौता गरेको कुनै व्यक्तिले‚ पञ्जीकाको खण्ड A मा उल्लेख भएको संयुक्त स्वामित्वको अभिलेख अनुसार उनीहरुको स्वामित्व कुल सम्पत्तिको आधाभन्दा बढी भए–नभएको जाँच्नुपर्नेछ ।