NEPAL

विवाहका आधारमा आप्रवासी
भिसा लिएर प्रवेश
भिसा जारी गर्न आवेदन दिने
- गणतन्त्र कोरियाको नागरिकसँग विवाह गरेका विदेशी नागरिकको परिवारका सदस्य वा नातेदारले गणतन्त्र कोरिया प्रवेश गर्नलाई कुटनीतिक नियोगमा (गणतन्त्र कोरियाको दूतावास वा वाणिज्य दूतावासलाई उद्धृत गर्दै; यसपछि यही भनिनेछ) आवेदन दिनुपर्नेछ । पर्यटन वा नातेदार भेटघाटको प्रयोजनले गणतन्त्र कोरिया प्रवेश गर्न चाहने विदेशी नागरिकलाई अल्पकालीन भ्रमण भिसा अर्थात् शर्ट–टर्म भिजिट (C-3) जारी गरिनेछ जसले सम्बन्धित व्यक्तिलाई गणतन्त्र कोरियामा तीन महिनासम्म बस्न अनुमति दिनेछ ।
- गणतन्त्र कोरियामा रहेका विदेशी नागरिकले‚ भिसाका लागि आवेदन दर्ता गराउँदा‚ आफ्नो भ्रमणको प्रयोजन पुष्टि गर्ने‚निमन्त्रण पत्र‚ सिफारिश (गणतन्त्र कोरियामा नोटरी गराईएको)‚ आदि बुझाएमा आवेदकलाई शर्ट–टर्म भिजिट (C-3) भिसा सहजै जारी गरिनेछ ।
बुझाउनुपर्ने कागजातहरू
- भिसा प्रचालर्को लाभर् आिश्यक हुर्े कार्जातहरू िारि अर्ुसाि भिन्र् हुन्छर््, कृपया तपाईंले भिसा लर्ाउर् खोज्र्ुिएको िारिको दूतािासमा सम्पकग र्र्ुगहोस् ।
भिसा जारी गराउँदा सावधान हुनुपर्ने कुराहरू
- भिसाका लागि आवेदन दिएको मितिले तीन महिनापछि भिसा पाउन चाहने आवेदकले‚ भिसाका लागि फेरी नयाँ आवेदन दिनुपर्नेछ (अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन नियमको धारा 12 (3)) ।