NEPAL

विवाहका आधारमा आप्रवासी
गणतन्त्र कोरियाको विद्यालय शिक्षा प्रणाली
गणतन्त्र कोरियाको सम्पूर्ण नागरिकलाई आधारभूत‚ माध्यमिक र उच्च शिक्षामाथि क्षमताका आधारमा बिना कुनै विभेद समान अवसर छ । सम्पूर्ण बालबालिकाले प्राथमिक देखि माध्यमिक विद्यालयसम्म नौ वर्षको अनिवार्य शिक्षा पाउनेछन्‚ र यो अवधिको सम्पूर्ण अध्ययन खर्च नि:शुल्क हुनेछ ।