NEPAL

विवाहका आधारमा आप्रवासी
रोजगार बीमा
रोजगार बीमा खरिदको प्राप्ति
- विदेशी कामदार, कलाकार र श्रम प्रदायकहरूको आवेदन
· रोजगारी बीमा विदेशी कामदारहरूको रोजगार ऐन आदिको सम्बन्धमा विदेशी कामदारहरूलाई लागू हुनेछ र अन्य विदेशी कामदारहरूको लागि, रोजगार बीमा ऐन निम्नानुसार लागू हुनेछ (रोजगारी बीमा ऐनको धारा 10(2) र रोजगारी बीमा ऐनको प्रवर्तन व्यवस्थाको धारा 3(3))
1. रोजगार बीमा ऐनको धारा 10-2(2) बमोजिम श्रमकरारमा प्रवेशगरेका र निम्न मध्येकुनैमा पर्ने विदेशी कामदारहरू: रोजगार बीमा ऐन सम्पूर्ण रूपमा लागूहुने छ।
√ अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन विधानको धारा 12 मा विदेशी नागरिकलाई अस्थायी बसाईको हैसियत प्रदान गरिए अनुसार अन्तर– कम्पनी स्थानान्तरण (D-7)‚ कर्पोरेट लगानी (D-8) वा व्यापार/व्यवस्थापन (D-9) को लागिअस्थायी बसाईको हैसियत वाहक (विदेशी नागरिकको गृह देशको कानून‚ जुन रोजगार बीमासँग बराबर हुने प्रिमियम र लाभहरूसँग सान्दर्भिक छन्‚ गणतन्त्र कोरियाको नागरिकलाई लागू योग्य छैनन् बाहेक)
√ अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन विधानको धारा 12(2) मा विदेशी नागरिकलाई अस्थायी बसाईको हैसियत प्रदान गरिए अनुसार स्थायी निवास(F-5) को लागिअस्थायी बसाईको हैसियत वाहक व्यक्ति
√ अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन विधानको」 धारा 23(2) कुनै एकमा लागू व्यक्ति
2. रोजगार बीमा ऐनको धारा 10-2 (2) बमोजिम श्रम करारमा प्रवेश गरेका र निम्न मध्ये कुनैमा पर्ने विदेशी कामदारहरू: उहाँले रोजगार बीमा ऐनको प्रवर्तन नियमनको धारा 2 मा उपलब्ध गराएअनुसार बीमा खरिदका लागि आवेदन दिइएको बेला, रोजगार बीमा ऐन सम्पूर्ण रूपमा लागू हुने छ।
√ अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन विधानको धारा 12 अन्तर्गत विदेशी नागरिकलाई (F-4) को लागिअस्थायी बसाईको हैसियत वाहक व्यक्ति
√ अध्यागमन नियन्त्रण ऐनको कानून कार्यान्वयन विधानको धारा 23(1) अनुसार रोजगार सक्षम को लागिअस्थायी बसाईको हैसियत वाहक व्यक्ति (「विदेशी कामदारहरूको रोजगारमा ऐन कानून इत्यादि 」 को लागू हुने विदेशी कामदारहरू बाहेक)
3. रोजगार बीमा ऐनको धारा 10-2 (2) बमोजिमका विदेशीहरू मध्ये, रोजगारीबीमा ऐनको धारा 77- (1)बमोजिम सांस्कृतिकर कलात्मक सेवाहरू (यहाँ यसपछि"सांस्कृतिक र कलात्मक सेवा करार" भनिने छ)सम्बन्धी करारमा प्रवेश गरेका विदेशीहरू (यहाँ यसपछि"विदेशी कलाकारहरू" भनिने छ) वा वारोजगार बीमा ऐनको धारा 77- (1) बमोजिमश्रम सेवा करार (यहाँ यसपछि "श्रमसेवा करार"भनिने छ) मा प्रवेशगरेका विदेशीहरू (यहाँ यसपछि "विदेशी श्रमप्रदायकहरू" भनिने छ): रोजगार बीमा ऐनको अध्याय 1, अध्याय 2, अध्याय 4, अध्याय 5-2, अध्याय 5-3, अध्याय 6, अध्याय 8 वा अध्याय 9 मा भएका कलाकार वा श्रम प्रदायकहरूसम्बन्धी प्रावधानहरू लागू गरिने छन्।
√ विदेशीहरूमाझदीर्घकालीन निवासी (F-5) को निवास स्थिति प्राप्त गर्ने मानिसहरू अध्यागमन ऐनकोप्रवर्तन आदेशको धारा 12-2 बमोजिम योग्यतामा रहन्छन्
√ अध्यागमनऐनको प्रवर्तन आदेशको धारा 23 (2) को कुनै पनि उपअनुच्छेदसँग सम्बन्धित मानसिहरू
4. रोजगार बीमा ऐनको धारा10-2 (2) बमोजिमका विदेशीहरूमध्ये, विदेशी कलाकार वा विदेशी श्रम प्रदायकहरू निम्नमध्ये कुनैसँगमेल खान्छ: तिनीहरूले रोजगार बीमा ऐनको प्रवर्तन नियमनहरूअनुसार बीमा नामाङ्कनका लागिआवेदन दिन्छन् भने, रोजगार बीमा ऐनको अध्याय 1, अध्याय 2, अध्याय 4, अध्याय 5-2, अध्याय 5-3, अध्याय 6, अध्याय 8 वा अध्याय 9 मा भएका कलाकार वा श्रम प्रदायकहरूसम्बन्धीप्रावधानहरू लागू गरिने छन्:
√ विदेशीहरूमध्येविदेशी कोरियालीहरू (F-4) को निवास स्थिति भएका मानिसहरू अध्यागमन ऐनको प्रवर्तनआदेशको धारा 12 बमोजिम योग्यतामा रहन्छन्।
√ अध्यागमन ऐनको प्रवर्तन आदेशको धारा 23 (1) बमोजिम रोजगारीक्रियाकलापहरूलाई अनुमति दिने निवास स्थिति भएका मानिसहरू
सुविधाका वर्गहरू
- रोजगार बीमा कार्यक्रम रोजगार सुरक्षा र व्यावसायिक सीप विकास कार्यक्रमहरू‚ र बेरोजगार सुविधाहरू र बालस्याहार/सुत्केरी विदा सुविधाहरूका लागि रोजगार बीमा कार्यक्रम सञ्चालन गरिने रोजगार बीमा ऐनले निर्धारण गरेको छ ।
※ रोजगार बीमा खरिदबारे थप जानकारीका लागि रोजगार बीमा ईन्टरनेट सेवा को वेबसाईट (http://www.ei.go.kr) हेर्नुहोस्