NEPAL

विवाहका आधारमा आप्रवासी
अन्तर्राष्ट्रिय विवाह के हो ?
अन्तर्राष्ट्रिय विवाहको परिभाषा
- सामान्यतया अन्तर्राष्ट्रिय विवाह भन्नाले “भिन्न राष्ट्रियता भएका एक पुरुष र एक महिलाबीच भएको विवाह” लाई बुझाउँछ । कुनै अन्तर्राष्ट्रिय विवाहले कानूनी मान्यता पाउनलाई‚ विवाहयोग्य उमेर‚ हाडनाता विवाहमाथिको प्रतिबन्ध‚ र दोस्रो विवाहमाथिको प्रतिबन्ध जस्ता सान्दर्भिक‚ र वैवाहिक प्रमाणपत्रजस्ता प्रक्रियागत दुवै आवश्यकताहरू पूरा गरेको हुनु पर्दछ ।